२० बैशाख २०८१, बिहिबार

Tag: Narayanhiti Janasabha

ओली समूहले आज नारायणहिटी सडकमा बृहत जनसभाद्वारा शक्ति प्रदर्शन गर्दै

काठमाडौँ । ओली समूहको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा आज मध्याह्न १२ बजे काठमाडौँको नारायणहिटी सडकमा बृहत जनसभाको आयोजना गर्दै शक्ति प्रदर्शन गर्दैछ । आजको जनसभामा ३ लाख