२० बैशाख २०८१, बिहिबार

Tag: Mugu

सतीदेवीको अन्तिम अंग पतन भएको मुगुको धाम छायाँनाथ

पृष्ठभूमि :  महादेवकी पत्नी सतिदेवीको मृत्यु भईसकेपछि शरीर कुहाउन विष्णु शक्तिले झिंगा उत्पादन गरी मृत शरिर गलेर अन्तिम अंग छायाँनाथमा पतन भएको हुँदा त्यस ठाउँलाई छायाँनाथ तिर्थस्थलका रुपमा पुज्न थालिएको भनाई छ । कर्णाली नदीको उद्गमस्थल मुगु जिल्लाको करान भेगमा