२१ बैशाख २०८१, शुक्रबार

Tag: microscope

सुक्ष्मदर्शक यन्त्रको लेन्सबाट प्रकृति यस्तो देखिन्छ

के हो माइक्रोस्कोप (सुक्ष्मदर्शक यन्त्र ) ? सामान्य माइक्रोस्कोप (सुक्ष्मदर्शक यन्त्र ) प्रकृतिका सुक्ष्म चीजहरु वा जीवहरु हेर्नको लागि प्रयोग हुन्छ । यसमा दुई वटा लेन्स हुन्छन् । प्रकाश र यी लेन्सको सहाराबाट  सुक्ष्म चीजहरु जुम गरेर हेर्न सकिन्छ ।