११ बैशाख २०८१, मंगलबार

Tag: Meterology Department

आज माघ ६ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, माघ ६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ