२१ बैशाख २०८१, शुक्रबार

Tag: MCC

अमेरिकाले दियो एमसीसी अघि बढाउने, नबढाउने जिम्मा अब नेपालकै हातमा

काठमाडौँ । अमेरिकाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अघि बढाउने कि नबढाउने जिम्मा अब नेपालकै हातमा रहेको उल्लेख गरेको छ । नेपालमा संसद्‌बाट एमसिसी पारित नभई अधिवेशन अन्त्य भएलगत्तै विज्ञप्ति जारी गरी अमेरिकाले एमसीसी कम्प्याक्ट अघि बढाउने विषय अब