२१ असार २०८१, शुक्रबार

Tag: manpower

म्यानपावर र ट्राभल एजेन्सीको नयाँ ठगी धन्दा, भिजिट भिसा

युएई, वैशाख २९ – नेपाल र युएईमा रहेका कतिपय म्यानपावर कम्पनी तथा ट्राभल एजेन्सीहरुले अहिले भिजिट भिसामा युएई ल्याउने काम गरिरहेका छन् । युएईको अजमान र सारजाहमा भवन नै भाडामा लिएर उनीहरुले व्यवसाय सञ्चालन गरिरहेका छन् । युएईको कानुन अनुसार