८ बैशाख २०८१, शनिबार

Tag: Mahakali River

महाकाली नदीमा डुंगा दुर्घटना : १ जनाको मृत्यु, १ बेपत्ता

बैतडी । महाकाली नदीमा डुंगा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउद रहेकी छन् । यस्तै शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता रहेका