१५ बैशाख २०८१, शनिबार

Tag: Maghe Sakranti

यसरी मनाइयो माघे संक्रान्ति एवं माघी पर्व (फोटो फिचर)

काठमाडौँ । माघ महीनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे संक्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति अर्थात माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा वैदिक