८ बैशाख २०८१, शनिबार

Tag: law

संविधान कार्यान्वयनसँगै कानुन निर्माण प्रक्रिया

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संविधान कार्यान्वयनसँगै प्राथमिकताका आधारमा कानुन निर्माण प्रक्रिया अघि बढाएको छ। संविधान जारी भएपछि ६ महिनाको उपलब्धि सार्वजनिक गर्दै मन्त्रालयले संविधानबमोजिम करिब १ सय १० विषयमा संघीय कानुन, २२ विषयमा प्रदेश कानुन, ६ विषयमा