११ बैशाख २०८१, मंगलबार

Tag: KP Oli Group

‘नेकपा ओली समूहमा प्रवेशको लहर चल्यो’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहमा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका थिए । बृहत् वडास्तरीय दुवै भेलामा