१३ बैशाख २०८१, बिहिबार

Tag: KIng Gyanendra

ओलीले गणतन्त्र अन्त्य गर्न ज्ञानेन्द्रका मान्छेसँग साँगठगाँठ गरेको प्रचण्डको आरोप

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र अन्त्य गराउन पूर्वराजा ज्ञानेन्द्र शाहका मान्छेसँग साँगठगाँठ गरिरहेको आरोप लगाएका छन् । आज सोमबार काठमाडौंको कीर्तिपुरमा आयोजित शुभकामना आदान-प्रदान तथा