६ बैशाख २०८१, बिहिबार

Tag: Karnali Province

कर्णालीमा काँग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएसंगै कर्णाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई कर्णालीको नयाँ मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । कर्णाली प्रदेशको सत्ता साझेदार दल नेपाली काँग्रेस भएको सहमति अनुसार सत्ता हस्तान्तरण गरेको उनले बताएका