५ जेष्ठ २०८१, शनिबार

Tag: Kanchanjangha

कञ्चनजङ्घामा आन्तरिक पर्यटकको चहलपहल

फुङलिङ । फुङलिङकी मनिषा तामाङलाई नजिकबाट कञ्चनजङ्घा हिमाल आधार शिविर पुग्ने रहर सानैदेखि थियो । पढाइ र घरायसी कामका कारण जान पाएकी थिइनन् । यस वर्षको दशैँ बिदामा उनले त्यो रहर पूरा गरिन् । “पहिले त हिमालमा विदेशी मात्रै जान्छन्