२१ बैशाख २०८१, शुक्रबार

Tag: Kakrebihar

प्राचीन बौद्ध धर्मको विकास र विस्तारको अवशेष पाइएको ऐतिहासिक स्थल काँक्रेविहार

पृष्ठभूमि : सुर्खेतको लाटिकोइली स्थित सुर्खेत वन संरक्षण शाखा काक्रेविहार संरक्षणभित्र सवैभन्दा उचाइमा काँकेविहारको भग्नावशेष छ । २०२९ सालमा तत्कालीन राजा वीरेन्द्रको सुर्खेतमा आएपश्चात काँक्रेविहारको भग्नावशेष समेतले महत्व पाएको देखिन्छ । परिचय सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकास्थित काँक्रेविहारको भग्नावशेषलाई हेर्दा उत्कृष्ट