१९ असार २०८१, बुधबार

Tag: Julikumari Mahato

ताजा जनादेश नै उपयुक्त निकास : मन्त्री महासेठ

महोत्तरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले मुलुकको वर्तमान राजनीतिक अन्योलको अन्त्य ताजा जनादेश नै हुने बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नगर भेलालाई सम्बोधन गर्दै उहाँले अन्य उल्झनमा नपरी निर्वाचनको उपयुक्त वातावरण