८ बैशाख २०८१, शनिबार

Tag: Ishwor Pokharel

कम्तीमा ३० प्रतिशत युवा पार्टी नेतृत्वमा आउनुपर्छ : नेता पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरलेलले पार्टीको आगामी महाधिवेशनबाट कम्तीमा ३० प्रतिशत युवा नेतृत्व तहमा आउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घको दोस्रो पूर्ण बैठकको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टीको नेतृत्वको नर्सरीका रुपमा युवा