२० बैशाख २०८१, बिहिबार

Tag: investment

ब्रिटिस भर्जिन आइल्यान्डका १४ उद्योगले नेपालमा अाठ अर्ब लगानी गर्ने

१० असार,काठमाडौँ:- ब्रिटिस भर्जिन आइल्यान्डका १४ उद्योगले नेपालका विभिन्न क्षेत्रमा रु सात अर्ब ९६ करोड ७० लाख लगानी गर्ने भएका छन्। आइल्यान्डका उद्योगले सबैभन्दा बढी लगानी रु तीन अर्ब ७८ करोड ५० लाख नेपालको सेवा क्षेत्रमा गर्न स्वीकृति प्राप्त गरेको