२६ चैत्र २०८१, मंगलबार

Tag: internet

साउनदेखि चीनबाट इन्टरनेट ल्याउने तयारी:नेपाल टेलिकम

७,असार काठमाडौ- अबको एक महिनाभित्र चीनबाट नेपालमा इन्टरनेट ल्याइने भएको छ। चीनको केरुङ नाका हुँदै नेपाल टेलिकमले इन्टरनेट भित्र्याउन लागेको हो। नेपालले अहिले भारतको बाटो भएर मात्र इन्टरनेट ल्याइने गरिएको छ।  केरुङको बाटो हुँदै ल्याइने इन्टरनेटको टेष्ट भइरहेको नेपाल टेलिकमका