८ बैशाख २०८१, शनिबार

Tag: Hilihang Durbar

पाँचथरको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्रको भग्नावशेष (फोटो फिचर)

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-४ मा रहेको ऐतिहासिक हिलिहाङ दरबार क्षेत्र । यहाँ लगाइएको ढुङ्गाको पर्खाल करिब २७० वर्ष पुरानो रहेको स्थानीय जानकार बताउँछन् । तत्कालीन लिम्बुवानका अन्तिम राजा हिलिहाङले विसं १८४४ सम्म शासन गरेको दरबार क्षेत्र संरक्षण अभावमा भग्नावशेषमा