३ आश्विन २०८१, बिहीबार

Tag: hijack

इजिप्ट एयरको विमान अपहरण

इजिप्ट एयरको एउटा विमान अपहरणमा परेको छ। इजिप्टको सहर अलेक्जान्ड्रियाबाट उडेको सो विमान अपहरणपछि साइप्रसको लार्नाकामा अवतरण गरेको छ। अपहरण कसले र किन गरेको हो खुल्न सकेको छैन। Update: इजिप्टको सहर अलेक्जान्ड्रियाबाट राजधानी कायरोका लागि उडेको इजिप्ट एयरको विमान अपहरणमा