२४ बैशाख २०८१, सोमबार

Tag: greenary

कतै खडेरी त कतै हरियो फाट

मौसम परिवर्तनको कारणले गर्दा अहिले नेपालका प्राय धेरै ठाउमा खडेरीको मार परिरहेको छ जसले गर्दा खेतियोग्य जमिन धुलाम्य भयेका छ्न। यसको वावजुद केही ठाउमा भने पुरै फाँटमानै धान रोपाइले हरियालि छाएको छ। काठमाडौबाट करिब २२ किलोमिटर पश्चिममा अवस्थित नुवाकोटको चाउथे गा. बि.स.