आखिर के हो ‘मुनरो डक्ट्रिन’ ?
पृष्ठभूमि अहिले अमेरिकाले भेनेजुएलाको राजधानी काराकसमा आक्रमण गरेर भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरेर अमेरिका पुर्याइसकेपछि मुनरो डक्ट्रिनको चर्चा-परिचर्चा विश्वभर चुलिएको छ । मुनरो डक्ट्रिनको नाममा अमेरिकाले भेनेजुएलाजस्ता देशहरूमा राजनीतिक, आर्थिक र कूटनीतिक दबाब सिर्जना