५ फाल्गुन २०८२, मंगलबार

Tag: gajal

गजल

आज फेरि त्यो प्रेम कहानी नमाग यो दिल जलेको निशानी नमाग तिमीले माग्यौ मुटु, मैले जिन्दगी नै सुम्पीदिएँ बिन्ति फेरि भिजेको यो सिरानी नमाग पर्खिएर तिमीलाई बँचेर भीडदेखी नजर नजर जुधाउने बानी नमाग तिमी टाढा भएपनि हर साँझ तिम्रै लागि