२२ बैशाख २०८१, शनिबार

Tag: Foreign Investment

विदेशी लगानी भित्र्याउने निर्णय संशोधन गर्न माग

वाग्मती । कृषि प्राथमिक विभिन्न क्षेत्रमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयप्रति असहमति जनाउँदै नेपालका विभिन्न पेशागत कृषि क्षेत्रमा संलग्न व्यवसायीको छाता सङ्घ सङ्गठनले सो निर्णय संशोधन गर्न सरकारसँग माग गरेका छन् । दुग्धजन्य सामग्रीको कारोबार गर्ने व्यवसायीको छाता सङ्गठन नेपाल