२६ बैशाख २०८१, बुधबार

Tag: fire

जुम्लामा भिषण आगलागी : गोठीगाउँमा २५ घर जलेर नष्ट

कर्णाली । जुम्ला जिल्लाको तिला गाउँपालिका-७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि २५