६ बैशाख २०८१, बिहिबार

Tag: facebook

फेसबुक कम्पनीको नयाँ नाम परिवर्तन गरेर ‘मेटा’ राखियो

काठमाडौं । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले हिजो बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा एक कार्यक्रम गरेर आफ्नो प्यारेन्ट कम्पनीको नाम अब ‘मेटा’ रहने घोषणा गरेका हुन् । जुकरबर्गले