६ बैशाख २०८१, बिहिबार

Tag: Election Commission

चैत ५ गते अगावै स्थानीय तहको निर्वाचन गर्न देउवालाई आयोगको सुझाव

काठमाडौँ । निर्वाचन आयोगले चैत ५ गते अगावै स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको छ । आज सोमबार बालुवाटारमा प्रधानमन्त्री देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएको हो । आगामी जेठ