१२ बैशाख २०८१, बुधबार

Tag: drinking water

एक वर्षभित्रमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने

काठमाडौँ : खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको परियोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा ल्याउन सकिने जनाएको छ। काठमाडौंमा अहिले दैनिक करिब २६ करोड लिटर पानीको माग भए पनि ८ करोड लिटरमात्र आपूर्ति भइरहेको छ। पानीको अभाव बढ्दै गएपछि सर्वसाधारण