११ बैशाख २०८१, मंगलबार

Tag: Dr. Shashanka Koirala

संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा आएको छ : महामन्त्री डा. कोइराला

कैलाली । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कुनै पनि हालतमा नेपालको संविधानको रक्षा गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले चुनावमा जाने अथवा आन्दोलन गर्ने भन्ने दोधारमा कांग्रेस बस्न नहुने धारणा व्यक्त गर्नुभयो