४ जेष्ठ २०८१, शुक्रबार

Tag: Doti District

डोटीमा बाढी पहिरोमा परी थप २ जनाको मृत्यु

डोटी । चार दिनदेखिको बेमौसमी बर्षाका कारण आएको बाढी पहिरोबाट डोटी जिल्लामा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकायालाई छत्रे खोलाले बगाउँदा मृत्यु