११ जेष्ठ २०८१, शुक्रबार

Tag: Didibahini Jharana

इलामको दिदीबहिनी झरनामा आन्तरिक पर्यटकको लर्को

इलाम । विदाको समयमा घुम्न कहाँ जाने ? सदरमुकाम नजिकका बासिन्दाको मुखमा आउँछ-दिदीबहिनी झरना । जिल्लामा प्रशस्त पर्यटकीय रमणीय क्षेत्र छन् । श्रीअन्तु, माईपोखरी, सन्दकपुर, पानीटार, गजुरमुखीलगायत । एकैदिन भ्रमण गरेर फर्किन सकिने र कम खर्चमै पुगिने भएकाले दिदीबहिनी झरना