७ बैशाख २०८१, शुक्रबार

Tag: Dharmendra Bastola

विप्लव समूहप्रति सरकार कठोर बन्दै : नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रति गृहमन्त्री राम बहादुर थापा ‘वादल’ कठोर बन्दै गएका छन् । यसैको परिणामस्वरूप उक्त समूहका प्रमुख नेता धमेन्द्र बास्तोला पक्राउ परेका छन् । विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र