७ बैशाख २०८१, शुक्रबार

Tag: Dhalkebar Substation

प्रधानमन्त्री ओलीद्वारा नेपालकै ठूलो ढल्केवर सब-स्टेसन उद्घाटन

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै सबभन्दा ठूलो ४ सय केभी क्षमताको ढल्केवर सब-स्टेशनको उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी र शहरी विकासमन्त्री प्रभु शाह लगायतको उपस्थिती रहेको थियो । सो सबस्टेशनमा जडान