७ बैशाख २०८१, शुक्रबार

Tag: CPN-UML

एमालेले महाधिवेशन प्रतिनिधिको संख्या बढाएर १९९९ पुर्‍यायो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या बढाएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधिको संख्या १९९९ पुर्‍याउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए