६ बैशाख २०८१, बिहिबार

Tag: COVAX

अमेरिकी सरकारद्वारा नेपाललाई १ लाख मात्रा फाइजर खोप हस्तान्तरण

काठमाडौँ । नेपाल सरकारलाई अमेरिकी सरकारले आज कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई अमेरिकी सहयोग नियोग नेपालका निर्देशक सेपिडे केभान्साडले हस्तान्तरण गरे । स्वास्थ्य सचिव डा. पोखरेलले