६ बैशाख २०८१, बिहिबार

Tag: Colour Changing

मौसमपिच्छे रंग बदल्ने सल्यानको अद्भूत दह कुपिण्डे

पृष्ठभूमि : कर्णालीका २१ गन्तव्यमध्ये कुपिण्डे दह अर्को उत्कृष्ट पर्यटकीय गन्तव्य हो । सल्यानको पश्चिम क्षेत्रमा रहेको कुपिण्डे दह प्रदेश राजधानी सुर्खेतसँग जोडिएको छ । सल्यानको कुपिण्डे दहलाई नेपालको दोस्रो रारा ताल पनि भनिन्छ । परिचय सल्यान जिल्लाको बनगाँड कुपिण्डे