८ बैशाख २०८१, शनिबार

Tag: Central Committee Meeting

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ १३ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक यही माघ १३ गते बस्ने भएको छ । यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण माघ १३ गते दिउँसो १ बजे तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य