८ बैशाख २०८१, शनिबार

Tag: Capitol Hill

सपथग्रहणपछि बाइडेनले भने, ‘सबै अमेरिकनको राष्ट्रपति हुनेछु’

वासिङटन, डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसद् भवन (क्यापिटोल हिल) मा पदको सपथ लिएका छन् । आज राष्ट्रपतिका रुपमा र्औपचारिक सपथग्रहण गरेपछि विशेष सम्बोधन गर्दै अमेरिकाका ४६ औं राष्ट्रपति बाइडेनले आफू सबै अमेरिकनहरुको राष्ट्रपति हुने प्रतिबद्धता व्यक्त गरेका छन्