४ बैशाख २०८१, मंगलबार

Tag: BOK

बैंक अफ काठमाण्डूका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा १५% सम्म छुट

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र सोवा हेल्थकेयर सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १५% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस