८ बैशाख २०८१, शनिबार

Tag: blood

रोग लाग्नुको पछाडि ठूलो भूमिका छ रगतको

मानिसलाई रोग लाग्नुको प्रमुख कारण भनेको रगतको कमीलाई मान्नुपर्छ । हामी चढ्ने गाडीमा तेल नपुगेमा गाडी चल्न छोड्ने छ यो त हरेकलाई थाहा भएको कुरा हो । शरीरमा रगतको कमी भएमा आलस्य हुने, काम गर्न जाँगर नलाग्ने जस्ता समस्या देखिन