१४ बैशाख २०८१, शुक्रबार

Tag: Bhim Rawal

एमालेमा फेरि भाडभैलो : भीम रावलले दिए कार्यदल संयोजकबाट राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा फेरि भाडभैलो मच्चिएको छ । एमालेका उपाध्यक्ष समेत रहेका भीम रावलले पार्टीले गठन गरेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिएका छन् । रावलले आज शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति