२४ बैशाख २०८१, सोमबार

Tag: Banda Taal

कंचनपुरको बन्दा ताल कोटीहोम धार्मिक पर्यटकीय क्षेत्र

पृष्ठभूमि : ताललाई उत्तरतर्फबाट जङ्गल र अन्यत्रबाट बस्तीले घेरेको छ । गोलो घेरामा बन्द आकृतिमा रहेकाले यसको नाम बन्दाताल रहन गएको हो भन्ने मान्यता रहेको छ । नेपाल सरकारले पर्यटकीय स्थलको प्रवर्धनका लागि ओझेलमा परेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यमा