२० बैशाख २०८१, बिहिबार

Tag: Baidya

मोहन वैद्य ‘किरण’ नेतृत्व समूहको राजधानीमा राष्ट्रिय भेला

९ असार, काठमाडौं:- नेकपा क्रान्तिकारी माओवादीले हतारमा पार्टी एकीकरण प्रक्रियामा संलग्न नहुने निर्णय गरेको छ । रामबहादुर थापा ‘बादल’ समूह पार्टीबाट बाहिरिएपछि मोहन वैद्य ‘किरण’ नेतृत्वको समूहले राजधानीमा राष्ट्रिय भेला गरेको थियो । तीन दिनसम्म चलेको भेलाले माओवादी केन्द्र दक्षिणपन्थी