४ बैशाख २०८१, मंगलबार

Tag: Bagmati Province

यी हुन् बाग्मती प्रदेशमा बन्न लागेका नयाँ मन्त्रीहरु

मकवानपुर । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त हुँदैछन् । पाण्डेले हिजो ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका थिए । पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस) सहितका सांसदको समर्थनमा