१४ बैशाख २०८१, शुक्रबार

Tag: Astrazeneca

जर्मनीमा अस्ट्राजेनेकाको कोभिड–१९ विरूद्धको खोप जेष्ठ नागरिकलाई नदिइने

बर्लिन । एस्ट्रेजेनेकाद्वारा विकास गरेको कोभिड–१९ विरूद्धको खोप ६५ वर्षभन्दा मुनिका व्यक्तिलाई मात्र दिन जर्मनीको खोप आयोग स्टिकोले बिहीबार सिफारिस गरेको छ । एस्ट्र्जेनेकाद्वारा विकसित उक्त खोपमा पाका उमेरका व्यक्तिहरूलाई प्रयोग गरी यसको प्रभाबकारिताबारे आवश्यक पर्ने अपर्याप्त तथ्याङ्कको कारण देखाउँदै