८ बैशाख २०८१, शनिबार

Tag: Ashtalaxmi Shakya

बागमतीमा आज मतविभाजन, को बन्ला अबको नयाँ मुख्यमन्त्री ?

मकवानपुर । वाग्मती प्रदेशसभाको आज बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्तावमा मतविभाजन गरिने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । मतदानका