२२ बैशाख २०८१, शनिबार

Tag: aryan

होमवर्कमा आफै पिता आफै छोरा बने आर्यन

आर्यन सिग्देल, नम्रता श्रेष्ठ, गौरी मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘होमवर्क’ जेठ ७ गतेबाट रिलिज हुँदैछ, जीवनको जुनसुकै उमेरमा पनि होमवर्क गर्नुपर्ने बिषयलाई उठान गरेको छ । कार्यक्रममा बोल्दै नायक आर्यन सिग्देलले दोहोरो भूमिका गर्दा केही अप्ठ्यारो भएको बताए ।