६ जेष्ठ २०८१, आइतबार

Tag: arsenic

भरपेट पानी खान डराउँछन् सिरहावासी

जनकपुर, ७ वैशाख । आर्सेनिकयुक्त पानी निस्कने यहाँका सार्वजनिक टयुवेल प्रयोग गर्न दर्जनौँ गाउँका बासिन्दा डराउन थालेका छन् । आर्सेनिक भेटिएको एक दशकभन्दा बढी समय भइसके पनि जिल्ला खानेपानी कार्यालयले विकल्प नदिएपछि त्यस क्षेत्रका बासिन्दा डराईडराई आधा पेट मात्र पानी