१४ बैशाख २०८१, शुक्रबार

Tag: Amicus Curiae

प्रतिनिधिसभा विघटन : आजबाट एमिकस क्युरीको बहस शुरु हुँदै

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस हिजो सकिएको छ । आज मङ्गलबारबाट अदालतका सहयोगी (एमिकस क्युरी) को बहस शुरु हुनेछ । एमिकस क्युरीको बहसपछि निर्णय आउने छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली,