२२ बैशाख २०८१, शनिबार

Tag: Agni Sapkota

विश्व शान्तिको मार्गतिर अग्रसर हुन अझ प्रेरणा मिल्नेछ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बुद्धका शिक्षाले मानव समुदायलाई ज्ञान, सत्मार्ग र विश्व शान्तिको मार्गतिर अग्रसर हुन अझ प्रेरणा मिल्ने बताएका छन् । सभामुख सापकोटाले २५६६औँ बुद्ध जयन्तीका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै नेपाली भूमिमा जन्मिएका बौद्ध दर्शनका प्रवर्तक